• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    रास्वपालक्षित दीपकराज गिरीको कटाक्ष : ठुला माछा समाउँदै थियौँ ! देशीविदेशी शक्तिको ग्रान्ड डिजाइनमा सरकार परिवर्तन भयाे

    1.1K
    SHARES



    काठमाडौँ । अभिनेता दीपकराज गिरीले अहिलेकाे राजनीतिक परिवर्तनलाई लिएर अर्काे व्यङ्ग्य व्यांग्या गरेका छन् । सत्ता समीकरण परिवर्तनलाई लिएर पनि गिरीले रास्वपा लक्षित व्यङ्ग्य गरेका हुन् ।

    मंगलबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले अब रातारात देशी विदेशी शक्तिको ग्रान्ड डिजाइनमा सरकार परिवर्तन गरियो भन्ने सुन्नुपर्ने दिन आउने बताएका छन् । उनले भनेका छन्, ‘नतिजा आउँदै थियो ! ठुला माछा समाउँदै थियौँ ! त्यो थाहा पाएर रातारात देशीविदेशी शक्तिको ग्रान्ड डिजाइनमा सरकार परिवर्तन गरियो । अब सुन्नुपर्ने कुरा !’

    सरकारमा गएर ठोस काम गर्न नसकेको र परिणाम दिन नसकेको भन्दै यसअघि रास्वपासमर्थक कलाकारले पनि पार्टीको आलोचना गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया