• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    आईफोन १५ भन्दा आईफोन १६ गरुङ्गो हुने

    2.4K
    SHARES



    काठमाडौं । अबकाे दुई महिनापछि आईफोन १६ सार्वजनिक हुंदै छ । सार्वजनिक हुनु भन्दा पहिल्यै यस सिरिजका विभिन्न फिचर बाहिरिएका छन् । यस वर्ष सार्वजनिक हुने आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स आईफोन १५ काे तुलनामा १६  गह्रौ हुने भनिएकाे छ ।

    सप्लाई चेन विश्लेषक मिङ चि कुओका अनुसार आईफोन १६ सिरिजमा लामो समय टिक्ने ब्याट्री हुनेछ । यसमा भएको ब्याट्रीलाई स्टेनलेस स्टिलले कभर गरिएकाले पनि फोन तुलनात्मक रूपमा भारी हुने कुओले उल्लेख गरेका छन् ।

    युरोपेली संघको नीति अनुसार सन् २०२७ सम्म स्मार्टफोन निर्माता कम्पनीले फोनमा रिप्लेस गर्न सकिने किसिमको ब्याट्री राख्नुपर्छ । त्यसैलाई पालना गर्दै कम्पनीले यस्तो किसिमको ब्याट्री राख्न लागेको भनिएकाे छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया