• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सेयर बजारमा उत्साह, साढे ५ अर्बभन्दा बढीको कारोबार

    1K
    SHARES



    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ५ अर्बभन्दा बढीको कारोबार भएकाे छ । मङ्गलवार ३३.१५ अङ्कले बढेर सढे छ अर्वकाे काराेबार भएकाे  हाे ।

    बजार खुलेदेखि नै उत्साहजनकरुपमा बढ्ने गति लिएको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.५९ प्रतिशतले बढ्दै २११५.२४ बिन्दुमा पुगेर रोकिएको हो ।

    यसअघि लगातार तेस्रो दिन घटेपछि सोमबार परिसूचक ८.९० अङ्कले बढेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ