काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ५ अर्बभन्दा बढीको कारोबार भएकाे छ । मङ्गलवार ३३.१५ अङ्कले बढेर सढे छ अर्वकाे काराेबार भएकाे हाे ।
बजार खुलेदेखि नै उत्साहजनकरुपमा बढ्ने गति लिएको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.५९ प्रतिशतले बढ्दै २११५.२४ बिन्दुमा पुगेर रोकिएको हो ।
यसअघि लगातार तेस्रो दिन घटेपछि सोमबार परिसूचक ८.९० अङ्कले बढेको थियो ।
प्रतिक्रिया