• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भक्तपुर अस्पतालमा आपतकालीन अभ्यास

    430
    SHARES



    काठमाडौँ । भक्तपुर अस्पतालमा आपतकालिन अभ्यास गरिएको छ । बुधबार ०२७२ बैशाख १२ बाह्र गते गएको विनासकारी भुकम्पाको सम्झनामा आपतकालीन अभ्यास गरिएको हो ।

    आपतकालीन उद्धारक अरुण सैंजूले आपतकालीन उद्धारक अरुण सैंजूलेका अनुसार नेपाल प्रहरी, नेपालीसेना लगाएतले रेडक्रस र आरएनए १६ का उद्धारकर्ताहरूले भूकम्पका कारण च्वांगा गणेशनजिक दुर्घटनामा परेको बसबाट मानिसलाई उद्धार गरी अस्पताल ल्याएका थिए ।

    बसको फलाम काटेर उद्धार गरेका घाइतेलाई उपचारका लागि अस्पताल ल्याइएको हो । तर, यो एउटा आपतकालीन अवस्थाको काल्पनिक दृश्य मात्र थियो ।

    सम्भावित भूकम्पको अवस्थामा अस्पतालले पुर्‍याउने सेवाको अवस्था ड्रिलले उजागर गरिदिएको र यसलाई अनुभवको रूपमा लिएर कमजोरीलाई सुधार्ने र आपतको अवस्थामा प्रभावकारी उपचार सेवाको विकास गर्ने उद्देश्यले ड्रिल अभ्यास गरिएको अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बताइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ