• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

प्रेमी विष्णुसँग विवाह गर्दै एलिना चौहान

4.9K
SHARES



काठमाडौं । गायिका एलिना चौहानको विहे हुने भएको छ ।

उनले प्रेमी बिष्णु सापकोटासँग विहे गर्ने भएकी हुन् । पछिल्लो केहि बर्ष प्रेममा रहेका एलिना र बिष्णुले दुई परिवारकै सहमतिमा आउँदो बैशाख ५ गते विवाहा गर्न लागेका हुन् ।

एलिनाले आर्टिष्ट खबरलाई दिएको जानकारी अनुसार दुई परिवारका सदस्यहरुका बिचमा बिहे गर्ने तयारी भइरहेको छ । उनीहरुले झापाबाट बिहे गर्दैछन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ