• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    दाह्री पाल्नु भएको छ ? थाहापाउनुहोस् यस्ता छन् फाइदा

    2.3K
    SHARES

    काठमाडौँ । पछिल्लो समय केही युवाहरू दारी पालेर पर्फेक्ट बन्ने सोचमा लागेका देखिन्छ । यति सम्म कि दारी पाल्ने एउटा ट्रेन्ड नै बनेको छ ।

    कलेजमा पढ्ने विद्यार्थी हुन् वा अफिसमा काम गर्ने युवा कर्मचारी धेरैमा अहिले दाह्री पाल्ने शोख बढेको पाइन्छ । हालै गरिएको एक अध्ययनले दाह्री पाल्दा धेरै प्राणघातक रोगबाट मुक्त हुन सकिने तथ्य सार्वजनिक गरेको छ । आज हामी दाह्री पाल्नुका फाइदाबारे जानकारी गराउँदैछौँ ।

    यी हुन् दाह्री पाल्नुका फाइदा

    – चिसोमा न्यानो र गर्मीमा शीतल– दाह्रीले जाडो महिनामा अनुहारलाई चिसोबाट जोगाउने गर्छ ।
    – दाह्री काटेकाहरूको अनुहारको छालामा सिधै सूर्यको किरण पर्ने हुँदा छाला कालो हुने र ओइलाउने हुन्छ तर दाह्री पाल्नेमा त्यो समस्या कम हुन्छ ।
    – एलर्जीको समस्या छ भने पनि दाह्रीले सहयोग गर्ने अध्ययनले देखाएको छ ।
    – यसले एलर्जेनलाई रोकेर एलर्जी हुन दिँदैन । दाह्रीले धेरैजसो घातक रोग लाग्नबाट जोगाउन सहयोग गर्दछ ।
    – दाह्री जुँगाले पुरुषमा आत्मबल वृद्धि गराउने अध्ययनले देखाएको छ ।
    – सूर्यको प्रत्यक्ष किरणबाट अनुहार जोगिने भएकाले कुनै दाग, धब्बा र डन्डिफोरको समस्याबाट पनि दाह्री पाल्नेहरू मुक्त हुने अध्ययनले देखाएको छ ।
    – दाह्री काट्दा हुने खर्चबाट पनि मुक्त भइन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ