• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

    2.7K
    SHARES



    काठमाण्डौ । आज सुनकाे भाउ बढेकाे छ । सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो एक लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १९ हजार रुपैयाँ भएको छ ।

    त्यस्तै चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । हिजो एक हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने एक हजार तीन सय ९० रुपैयाँ पुगेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ