• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भालुको आक्रमणबाट अछामका दुई किशोरी घाइते

    3K
    SHARES



    काठमाडौँ। भालुको आक्रमणबाट अछामका दुई जना किशोरी  घाइते भएका छन् ।

    भालुको आक्रमण बाट अछामको रामारोशन गाउँपालीका- ५ पतालका १९ बर्षीय किरण शाह र १८ बर्षीय पार्वती शाह गम्भीर घाइते भएका हुन् ।

    बुधबार बिहान घाँस दाउरा गर्न सालिमकोट जंगल पुगेका उनीहरु भालुको आक्रमणमा परेका हुन् । घाइते किशोरी दिदी-बहिनी हुन् ।

    स्थानिय जगत बुढाका अनुसार घाइते किशोरीको उद्दारको काम भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया