• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    अमेरिकी जहाजमाथि भएको आक्रमणको जिम्मा हुथी समूहले लियो

    7.9K
    SHARES



    काठमाडौँ। यमनको हुथी सशस्त्र समूहले अडेनको खाडीमा अमेरिकी जहाजमा भएको आक्रमणको जिम्मेवारी लिएको छ ।

    हुथी सेनाका प्रवक्ताले हुथीद्वारा सञ्चालित अल-मासिराह अडेनको खाडीमा अमेरिकी जहाजमा हिजो भएको आक्रमणको जिम्मेवारी लिएको बताएका हुन् ।

    उनले हुथी समूहले अब देश विरुद्धको गतिविधिमा सहभागी हुने सबै अमेरिकी र बेलायती जहाजहरू र युद्धपोतहरूलाई आक्रमण गर्ने चेतावनी दिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    आफ्नो समूहले थप द्वन्द्व नखोजेको तर अमेरिका बेलायतले लालसागरलाई अझ खतरनाक बनाएको हुथी समूहको आरोप छ । यसैबीच यमनमा बढ्दो हिंसाले शान्ति स्थापनाको प्रयासलाई कमजोर पार्ने खतरा बढेकाे संयुक्त राष्ट्रसङ्घले भनेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ