• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सुनको भाउ तोलामा २ सयले घट्यो

    1.8K
    SHARES



    काठमाण्डाै। सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

    हिजो तोलाको १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको भाउ आज स्थिर छ । हिजो १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज स्थिर रहेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ