• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

अफगानिस्तानविरुद्ध रोहितको कप्तानीमा भारतीय टोलीको घोषणा

3.1K
SHARES



काठमाडौँ । अफगानिस्तानविरुद्धको ३ खेलको टी-२० सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ ।

टोलीको कप्तान रोहित शर्मा हुनेछन् । उनले पछिल्लो टी-२० विश्वकपपछि पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल्ने भएका छन् ।

रोहितबाहेक विराट कोहली र शुभमन गिल पनि फर्किएका छन् भने केएल राहुल, श्रेयस अय्यर, रविन्द्र जडेजालाई टिममा स्थान दिइएको छैन। सूर्यकुमार यादव, हार्दिक पाण्ड्या र रुतुराज गायकवाड चोटका कारण बाहिरिएका छन् ।

जनवरी ११ बाट सुरु हुने यो सिरिज टी-२० विश्वकपको तयारीका लागि महत्त्वपूर्ण बनिएको छ । जुनमा हुने टी-२० विश्वकप अघि भारतीय टोलीको यो अन्तिम द्विपक्षीय शृङ्खला हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ