• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    नेपाल सुपर लिगलाई यामाहाले उपलब्ध गरायो ‘हेलमेट र्‍याक’

    1.9K
    SHARES

    काठमाडौं । यामाहाको रेजेडआर हाइब्रिड १ सय २५ ले जारी नेशनल सुपर लिगलाई हेल्मेट र्‍याकहरू उपलब्ध गराएको छ ।

    खेल हेर्न आउने दर्शकहरूको हेलमेट सुरक्षित रूपमा राख्न सहयोग पुगोस् भन्ने उदेश्यले हेलमेट र्‍याक उपलब्ध गराइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    कम्पनीले उपलब्ध गराएको र्‍याकले रङ्गशालामा पुग्ने फुटबलप्रेमीहरूले आफ्नो हेडगियर राख्न सक्ने र ढुक्क भएर फुटबलको मजा लिन सक्ने विश्वास लिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया