• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

नेपाल सुपर लिग- आज झापा र लुम्बिनी भिड्दै

2.6K
SHARES



काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज झापा फुटबल क्लब र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल दशरथ रङ्गशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा काठमाडौँ रेजर्सले पोखरा थन्डर्सलाई पराजित गरेको थियो । काठमाडौँले पोखरालाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

यस जितसँगै काठमाडौँले ५ खेलमा ८ अङ्क जोडेको छ । त्यस्तै समान खेल खेलेको पोखराको पनि समान ८ अङ्क नै छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ