• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कालीकोट जिल्ला भेला सम्पन्न

    1.6K
    SHARES



    काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको कालीकोट जिल्ला भेला सम्पन्न भएको छ । मंसिर १५ गते सम्पन्न भेलाले सितलको संयोजकत्वमा २१ सदस्सीय जिल्ला संगठन समिती घोषणा गरेको छ ।

    भेलामा पार्टी सचिबालय सदस्य धमिलको प्रमुख उपस्थिति तथा जिल्ला इन्चार्ज कर्ण बहादुर बिसी, युवा संगठनका कार्यलय सदस्य तथा ६ न. प्रदेश इन्चार्ज विकल्पको विशेष उपस्थित रहेको थियो । भेलाले सितलको संयोजकत्वमा २१ सदसिय जिल्ला कमिटी घोषणा गरिएको छ ।

    उक्त भेलामा प्रमुख अतिथि धमिलले राष्ट्रिय राजनिति, नेपाली कम्युनिष्ट आन्दोदनका उउपलब्धीहरुको रक्षा मालेमावादको गौरवपुर्ण इतिहासको विकास, असफल संसदीय व्यवस्थाको अन्त्य र पार्टीको नीति तथा कार्यक्रमको प्रयोग तथा तयारीका निम्ति जिल्लालाई कटिबद्ध भएर लाग्न महत्त्वपूर्ण निर्देशनात्मक भनाई राखेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ