• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सुनको मूल्य कति पुग्यो ?

    2.9K
    SHARES



    काठमाडौं। आज सुनको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको मूल्य स्थिर रहेको जनाएको हो ।

    जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३ सय रुपैयाँ कायम छ ।

    तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ७  सय ५० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य भने तोलामा १५ सय २० रुपैयाँ कायम भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ