• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

नेपाल सुपर लिग- आज धनगढी र बुटवल लुम्बिनी खेल्दै

2.8K
SHARES



काठमाण्डाै । नेपाल सुपर लिग (एनएसएल) मा आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसी खेल्नेछन् ।

यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । हिजो भएको खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् । बराबरीसँगै दुवै टोलीको समान २ खेलमा समान चार अङ्क भएको छ ।

पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २-० गोलले र पोखराले एफसी चितवनलाई १-० गोलले हराएको थियो । एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी रहेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ