• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी. नियुक्त

    1.5K
    SHARES



    काठमाडौँ। माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी. नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको ४९१औं सञ्चालक समितिको बैंठकले के.सीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

    बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै के.सी.लाई नयाँ अध्यक्षमा चयन गरेको हो । उनी अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।

    साथै उनी एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भइ हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रहरूमा पनि आबद्ध रहँदै आएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ