• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

तान्जनियाविरुद्ध नेपालको लगातार चौथो र पाँचौँ विकेट गुम्यो

5K
SHARES



काठमाडौँ । हङ्कङमा जारी ४ राष्ट्र सम्मिलित महिला टी-२० क्रिकेट शृंखलामा बुधबार तान्जनियाले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले लगातार आफ्नो चौथो र पाँचौँ विकेट गुमाएको छ ।

चौथो विकेटका रुपमा काजल श्रेष्ठ ९ रन बनाउँदै आउट भएकी हुन् । उनी टोलीकी विकेटकिपर पनि हुन् । काजलले ९ बलमा १ चौका पनि हिर्काएकी थिइन् ।

उनी रनआउट हुँदै मैदानबाट बाहिरिएकी हुन् । उनी आउट हुँदा नेपालले ४.१ ओभरमा १५ रन बनाएको थियो । त्यसलगत्तै नेपालले पाँचौँ विकेटका रुपमा पूर्वकप्तान रुबिना क्षेत्रीलाई गुमाएको थियो ।

उनी खाता खोल्नुअघि नै रन आउट भई पेभेलियन फर्किएकी हुन् । ४.६ ओभरमा उनी आउट हुँदा नेपालले केवल १७ रन बनााएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ