• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

नेमारको स्वास्थ्यमा क्रमिक सुधा

2.4K
SHARES



काठमाडौँ । ब्राजिलियन स्टार नेमारको घुँडाको शल्यक्रिया सफल भए पनि उनी कहिलेदेखि मैदानमा फर्कन्छन् भन्ने निश्चित नरहेको चिकित्सकहरुले जनाएका छन् ।

३१ वर्षीय प्रभावशाली स्ट्राइकर नेमार हाल साउदी अरेबियाको अल हिलालबाट ब्यवसायिक फुटबल खेल्छन् ।

‘सफल शल्यक्रियापछि उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदैछ । तर, उनी कहिलेदेखि खेलमा फर्कन्छन् भनेर अहिले नै किटान गर्न सकिँदैन,’ उनको उपचारमा संलग्न चिकित्सकले भन्छन् । गत महिला राष्ट्रिय टोलीबाट विश्वकप छनोट खेल्नेक्रममा उनी घाइते भएका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ