• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    नेमारको स्वास्थ्यमा क्रमिक सुधा

    1K
    SHARES

    काठमाडौँ । ब्राजिलियन स्टार नेमारको घुँडाको शल्यक्रिया सफल भए पनि उनी कहिलेदेखि मैदानमा फर्कन्छन् भन्ने निश्चित नरहेको चिकित्सकहरुले जनाएका छन् ।

    ३१ वर्षीय प्रभावशाली स्ट्राइकर नेमार हाल साउदी अरेबियाको अल हिलालबाट ब्यवसायिक फुटबल खेल्छन् ।

    ‘सफल शल्यक्रियापछि उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदैछ । तर, उनी कहिलेदेखि खेलमा फर्कन्छन् भनेर अहिले नै किटान गर्न सकिँदैन,’ उनको उपचारमा संलग्न चिकित्सकले भन्छन् । गत महिला राष्ट्रिय टोलीबाट विश्वकप छनोट खेल्नेक्रममा उनी घाइते भएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया