• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मुख्य समाचार विजनेश

ओली सरकारको मूल्यवृद्धिविरुद्ध उत्रिए विप्लव, वैद्य र कट्टेल

15.9K
SHARES



काठमाडौं । 

सरकारले पटकपटक पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु मूल्यवृद्धि र सरकार धरपकडविरुद्ध तीन कम्युनिस्ट पार्टीको संयुक्त विरोध प्रदर्शन गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी केन्द्र र ऋषि कट्टेल नेतृत्वको नेकपाले विहीबार काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोधको र्याली सुरु भएको छ । विरोध प्रदर्शनमा भारती प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला अरुण–३ जलविद्युत आयोजना सन्धिसम्झौता राष्ट्रहितविरुद्ध भएको बताउँदै नाराबाजी गरिएको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा गरिएको विरोध प्रदर्शन कोणसभामा परिणत हुने बताइएको छ । सभालाई तीनै पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

२०७५ जेठ ३१ मा प्रकाशित ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ