• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नापी कार्यालयका अमिन घुससहित पक्राउ

    2.5K
    SHARES



    काठमाण्डाै। १० हजार घुससहित नापी कार्यालय लहान सिरहामा कार्यरत अमिन दीपरन्जन यादव पक्राउ परेका छन् ।

    यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिइसकेकाे अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेकाे आयोगका प्रवक्ता भोला दाहालले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ