• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    ट्विटरकाे लाेगाे परिवर्तन, निलाे चराकाे ठाउँमा अब ‘एक्स’

    6.7K
    SHARES

    काठमाण्डाै । एलन मस्कले ट्विटरकाे लाेगाे फेरेका छन् ।

    यसअघिसम्म ट्विटरमा निलाे रङकाे चरा रहेकाेमा मस्कले यसको साटो अंग्रेजी अक्षर ‘एक्स’ राखेका हुन् ।

    ट्विटरकाे नयाँ डिजाइनमा कालाे पृष्ठभूमिमा सेताे रङकाे ‘एक्स’ देख्न सकिन्छ ।

    मस्कले आफ्नाे प्राेफाइल फाेटाे पनि फेरेर ‘एक्स’ राखेका छन् ।

    मस्कले यसअघि पनि ट्विटरको लोगो निलाे रङकाे चराकाे सट्टा कुकर भएकाे लाेगाे सार्वजनिक गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ