• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विज्ञान-प्रविधि

ट्विटरकाे लाेगाे परिवर्तन, निलाे चराकाे ठाउँमा अब ‘एक्स’

8.3K
SHARES



काठमाण्डाै । एलन मस्कले ट्विटरकाे लाेगाे फेरेका छन् ।

यसअघिसम्म ट्विटरमा निलाे रङकाे चरा रहेकाेमा मस्कले यसको साटो अंग्रेजी अक्षर ‘एक्स’ राखेका हुन् ।

ट्विटरकाे नयाँ डिजाइनमा कालाे पृष्ठभूमिमा सेताे रङकाे ‘एक्स’ देख्न सकिन्छ ।

मस्कले आफ्नाे प्राेफाइल फाेटाे पनि फेरेर ‘एक्स’ राखेका छन् ।

मस्कले यसअघि पनि ट्विटरको लोगो निलाे रङकाे चराकाे सट्टा कुकर भएकाे लाेगाे सार्वजनिक गरेका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ