• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

Uncategorized

थप १४ जनामा कोरोना पुष्टि, ८० जना सक्रिय संक्रमित

17.4K
SHARES



काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा भएको ७ सय ९३ नमूना परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यस अवधिमा १३ जना संक्रमणमुक्त हुँदा कोरोनाविरुद्धको खोप लगाउनेहरूको विवरण भने आएको छैन ।

देशभर कोरोनाका ८० जना सक्रिय संक्रमित हुँदा देशभर १-१ जना आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

देशभर अहिलेसम्म कोरोनाबा १२ हजार ३१ जनाको मृत्यु हुँदा १० लाखभन्दा बढि संक्रमित भइसकेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ