• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    थप १४ जनामा कोरोना पुष्टि, ८० जना सक्रिय संक्रमित

    15.4K
    SHARES

    काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा भएको ७ सय ९३ नमूना परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार यस अवधिमा १३ जना संक्रमणमुक्त हुँदा कोरोनाविरुद्धको खोप लगाउनेहरूको विवरण भने आएको छैन ।

    देशभर कोरोनाका ८० जना सक्रिय संक्रमित हुँदा देशभर १-१ जना आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

    देशभर अहिलेसम्म कोरोनाबा १२ हजार ३१ जनाको मृत्यु हुँदा १० लाखभन्दा बढि संक्रमित भइसकेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया