News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Corona Update

पछिल्लो २४ घण्टामा साढे २७ सयले लगाए बुस्टर डोज

1.1K
SHARES


काठमाडौँ । गएको २४ घण्टामा २७ सय बढीले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार (आइतबार) मात्रै साढे २७ सय जनाले बुस्टर डोज खोप लगाएका हुन् ।

हालसम्म ७९ लाख ७५ हजार ५४१ जनाले बुस्टर डोज लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म बुस्टर डोजका लागि १० लाख ३६ हजार आठ सय मात्रा खोप नेपाल आइपुगेको मन्त्रालय जनाएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पूर्णमात्रा खोप लगाउनेको संख्या ९५.७ प्रतिशत पुगेको छ भने पहिलो मात्रा लगाउनेको संख्या ९९.५ प्रतिशत पुगेको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया