• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    पछिल्लो २४ घण्टामा साढे २७ सयले लगाए बुस्टर डोज

    2.7K
    SHARES

    काठमाडौँ । गएको २४ घण्टामा २७ सय बढीले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाएका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार (आइतबार) मात्रै साढे २७ सय जनाले बुस्टर डोज खोप लगाएका हुन् ।

    हालसम्म ७९ लाख ७५ हजार ५४१ जनाले बुस्टर डोज लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हालसम्म बुस्टर डोजका लागि १० लाख ३६ हजार आठ सय मात्रा खोप नेपाल आइपुगेको मन्त्रालय जनाएको छ ।

    मन्त्रालयका अनुसार अहिलेसम्म पूर्णमात्रा खोप लगाउनेको संख्या ९५.७ प्रतिशत पुगेको छ भने पहिलो मात्रा लगाउनेको संख्या ९९.५ प्रतिशत पुगेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ