• आज :
Skip

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    थप १ जनामा कारोना संक्रमण पुष्टि

    3.2K
    SHARES



    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ५४९ वटा नमुना स्वाब परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ जना संक्रमणमुक्त भएका छन् ।

    देशभर अहिले ६ जना कोरोनाक सक्रिय संक्रमित रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ