News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Corona Update

थप १ जनामा कारोना संक्रमण पुष्टि

1.7K
SHARES


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५४९ वटा नमुना स्वाब परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ जना संक्रमणमुक्त भएका छन् ।

देशभर अहिले ६ जना कोरोनाक सक्रिय संक्रमित रहेका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया