• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

रोचक-विचित्र

अजिंगरले आफ्नै मालिकलाई एसरि गर्‍यो आक्रमण

5K
SHARES



काठमाडौँ। सर्पबाट टाढै बस्नु राम्रो भनेर धेरैले भन्ने गर्छन् । तर समय फेरिएको छ । मानिसहरु सर्पलाई पनि घर पालुवा बनाएर राख्न थालेका छन् । उनीहरुले सर्पलाई बच्चालाई झैँ पाल्छन् । तर एउटा भनाई नै छ सर्पलाई पालिरहेको थियो ।

सोसल मिडियामा एउटा भिडियो धेरै पटक हेरिएको छ । यो हेरेपछि मानिसहरुले भनिरहेका छन् कि आखिर सर्पलाई पाल्न नै किन पर्यो ? वास्तवमा, भाइरल भिडियोमा एक महिलाले निकै प्रेमपूर्वक बोलाउँदै अजिंगरलाई पिँजडाबाट निकाल्छिन् । तर अजिंगरले मौका देख्ने बित्तिकै महिलाको हातमा यति नराम्रोसँग टोकिदियो भुइँभरी रगत छरियो । यतिमात्रै होइन, अजिंगरको पकडबाट महिलाको हात छुटाउनका लागि पनि हम्मेहम्मे भयो ।

यो १.४८ मिनेटको भिडियोमा देख्न सकिन्छ कि एक महिलाले अजिंगरलाई पिँजडा खोल्दै ‘हाय बेबी गर्ल’ भनेर बाहिर निकाल्छिन् । तर यति नै बेला अजिंगर उनीतर्फ बढ्न थाल्यो र महिलाको हातमा टोक्दै बेस्सरी जकड्न थाल्यो ।

यो भिडियो डेली लाउड नामको ट्विटर ह्यान्डलबाट २४ अक्टोबरमा सेयर गरिएको थियो ।

भिडियो पनि हेर्नुहोस्

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ