• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    विप्लव समूहद्वारा सरकारको निर्णयको स्वागत

    2.1K
    SHARES



    काठमाडौँ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुद्दा फिर्ता लिने सरकारको निर्णयलाई स्वागत गरेको छ । उक्त समूहले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री गोबिन्द शर्मा काेइराला र महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायत वार्ता प्रकृयामा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै सरकारको निर्णयको स्वागत गरेको छ ।

    भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको, कार्यान्वयनको प्रक्रिया तदारुकताका साथ अगाडि बढाउने र मद्दा खारेजीका सम्बन्धमा मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दालाई यथाशीघ्र फर्छ्याैट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख ग अरिएको गरेको छ ।

    विज्ञप्ती

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ