• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रसुवा बाढी अपडेट : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

    356
    SHARES



    काठमाडौं । रसुवा बाढी तथा पहिरोमा परी ज्यान गुमाएकामध्ये हालसम्म ८ जिल्लाबाट ४६९ जनाको शव फेला परेको छ।

    नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको हो।

    प्रहरीका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ