• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौंको बाँसबारीमा साढे २ तले घर भासियो

    521
    SHARES



    काठमाडौं । काठमाडौंको बाँसबारीमा एउटा घर भासिएको छ। काठमाडौं महानगरपालिका-३ बाँसबारीमा रहेको साढे २ तले घर भासिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

    बिहीबार बेलुकी ८ बजे भासिएको थियो। वर्षातका कारण उक्त घर भासिएको महानगरले जनाएको छ।

    सो घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा थियो। हाल त्यो घरमा कोही नरहेकाले मानवीय क्षति भने नभएको महानगरले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ