• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    रास्वपा केन्द्रीय सदस्य निर्वाचन : मतदानको समय फेरि सर्‍यो

    283
    SHARES



    काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को महाधिवेशन जारी छ । गत आइतबारदेखि सुरु भएको महाधिवेशनमा आज केन्द्रीय सदस्य पदका लागि मतदानको कार्यक्रम छ।

    साढे ८ बजेदेखि मतदानको समय तोकिएको थियो । तर समयमै मतदान नभएपछि समय सारिएकाे छ । अब राति १० बजेदेखि मतदान हुने भएको छ । मतदान भोलि बिहान १० बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।

    सोही अनुसार विद्युतीय मेसिनका प्राविधिकहरूले काम गरिरहेका निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। निर्वाचन समितिका अनुसार एक प्रतिनिधिले आफ्नो मत दिन करिब १० देखि १५ मिनेटसम्म समय लाग्न सक्ने अनुमान गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ