• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    यी हुन् रास्वपा महाधिवेशन प्रतिनिधिहरू (नामावलीसहित)

    276
    SHARES



    काठमाडौं । चितवनमा आयोजित रास्वपा महाधिवेशनमा सहभागी हुने चार हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।

    निर्वाचन आयोग प्रमुख भुवन केसीले महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको जानकारी दिँदै नामावलीमाथि कुनै दाबी विरोध भए महाधिवेशन सचिवालयको कार्यालय (चितवन औद्योगिक प्रदर्शनीस्थल)मा सम्पर्क राख्न भनेका छन् ।

    रास्वपाले प्रदेश सभापतिहरु पदेन रहने गरी १५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । हाल रास्वपामा १२१ केन्द्रीय सदस्य छन् ।अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना र सभापतिबाट मनोनीत ५१ जना केन्द्रीय सदस्य हुनेछन् ।

    प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था विधानले गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ