• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    हर्क साम्पाङ १३ हजार बढी मतान्तरले अगाडि

    1.3K
    SHARES



    काठमाडौँ । सुनसरी-१ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले अग्रता कायम गरेका छन्। ७३ हजार ८५१ मत गणना हुँदा उनले ३३ हजार ५६५ मत ल्याएका छन्।

    यहाँ उनले प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की शरिन गोमा तामाङसँग १३ हजार ३२८ मतान्तर कायम गरेका छन्।

    रास्वपाकी तामाङले २० हजार २३७ मत ल्याएकी छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सूर्यबहादुर भट्टराईले ५ हजार ५८९ मत ल्याएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ