• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    विश्व बैंकको १५० मिलियन डलर सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने

    1.7K
    SHARES



    काठमाडौं । सरकारले विश्व बैंकसँग १५० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग लिन वार्ता टोली गठन गर्ने भएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सहुलियतपूर्ण रकम स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्ताबेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने बताएको हो ।

    विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन अमेरिकी डलर अर्थात् १५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिन सरकारले अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने सरकारले जनाएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ