• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    असारका लागि एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक

    1.8K
    SHARES



    काठमाडौं । एभरेष्ट बैंकले असारका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर असार १ देखि लागू हुनेछ ।

    बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५.७५ प्रतिशत ब्याज दिने छ । यस्तै संस्थागत तर्फ ४.७५ प्रतिशत रहेको छ । बैंकले बचत खातामा ३ देखि ४.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

    बैंकले हाल १० वटा बचत खाता चलाएको छ । जेठ मसान्तम्म बैंकको आधारदर ७.४८ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १०.९८ प्रतिशत रहेको छ । कर्जा लिँदा आधारदरमा अधिकतम ३.५० प्रतिशतसम्म प्रिमियम थपिने छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ