• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

सेयर बजारमा उत्साह, साढे ५ अर्बभन्दा बढीको कारोबार

2K
SHARES



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ५ अर्बभन्दा बढीको कारोबार भएकाे छ । मङ्गलवार ३३.१५ अङ्कले बढेर सढे छ अर्वकाे काराेबार भएकाे  हाे ।

बजार खुलेदेखि नै उत्साहजनकरुपमा बढ्ने गति लिएको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.५९ प्रतिशतले बढ्दै २११५.२४ बिन्दुमा पुगेर रोकिएको हो ।

यसअघि लगातार तेस्रो दिन घटेपछि सोमबार परिसूचक ८.९० अङ्कले बढेको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ