• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सुन-चाँदीको मूल्य स्थिर

    2.6K
    SHARES



    काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५ सय र तेजावी सुन एक लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ५० रुपैयाँ तोकिएको छ ।

    गत शुक्रबार पनि सोही मूल्यमा सुन-चाँदीको कारोबार भएको थियो । त्यसअघि तिहार बिदाको अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

    मंसिर लागेलगत्तै प्रतितोला सुनको भाउ २ हजार ३ सय रुपैयाँले बढेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया