• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

सुन चाँदीको मूल्य घट्यो

4.5K
SHARES



काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ९ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य १ लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख ११ हजार २ सय ५० र चाँदीको मूल्य १४ सय २५ रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुन १ लाख १२ हजार ७ सय, तेजावी सुन १ लाख १२ हजार १ सय ५० र चाँदीको मूल्य १४ सय ५० रुपैयाँ थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ