• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

तीन सयले बढ्याे सुनकाे भाउ

2.9K
SHARES



काठमाण्डाै। सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ ।

हिजो तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर १ हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।

यस्तै, नेपाल एसबिआई बैंक लिमिटेडले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ प्राप्त गरेको छ ।

उक्त अवार्ड च्यानल इनोभेसन गोल्ड अवार्ड विधाअन्तर्गत यो अवार्ड उत्कृष्ट एवं भरपर्दो मोबाइल बैंकिङ सेवा तथा सुविधाहरूका आधारमा योनो नेपाल एसबिआईका लागि प्रदान गरिएको हो ।

हाल बैंकले देशभरमा ९३ शाखा, २२ एक्सटेन्सन काउन्टर, १० शाखारहित बैकिङ सेवा, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै १ सय २८ एटीएममार्फत सेवा दिइरहेको जनाएको छ  ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ