• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

एभरेष्ट बैंकको खाताबाट डेढ करोड चोरी, कर्मचारीसहित ९ जना पक्राउ

2.5K
SHARES



काठमाडौँ । एभरेष्ट बैंकको इटहरी शाखाबाट ग्राहकको खाताको डेढ करोड चोरी भएको छ ।

चोरीमा संलग्न आशंकामा प्रहरीले ९ जनालाई पक्राउ गरी आवस्यक अनुसन्धान गरिरहेको छ ।

एभरेष्ट बैंकको ईटहरी शाखाका अपरेशन इन्चार्ज निरज प्रधानसहित ७ जना बैंक कर्मचारी र दुईजना बाहिरका व्यक्तिलाई पक्राउ गरिएको जिप्रका सुनसरीका सूचना अधिकारी (डीएसपी) राजकुमार राईले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ