• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    यी हुन् सम्पत्ति विवरण नबुझाउने रास्वपाका २४ सांसद (नामसहित)

    268
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सम्पत्ति विवरण नबुझाउने २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ ।

    सम्पत्ति विवरण बुझाउन पार्टीले निरन्तर ताकेता गर्दा पनि २४ जना सांसदले अहिलेसम्म सम्पत्ति विवरण नबुझाएका हुन् ।

    लगातार सूचना प्रवाह, फलो अप र संसद् सचिवालयको एसएमएस मार्फत गरिएको निरन्तर ताकेताका बिच पनि उनीहरूले रास्वपाले जनाएको छ ।

    विवरण नबुझाउने सांसदहरूमा आशा झा–मोरङ ५, कन्हैया बनिया–रुपन्देही ४, कामिनी कुमारी– महोत्तरी, कुसुम महर्जन– काठमाडौँ लगायत छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ