• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    जेनजी आन्दोलनले देखाएको बाटोलाई आत्मसात गर्दै रुवीलाई अगाडि सार्‍यौँ : श्रम संस्कृति पार्टी

    241
    SHARES



    काठमाडौँ । श्रम संस्कृति पार्टीले जेनजी आन्दोलनले देखाएको बाटोलाई आत्मसाथ गर्दै जेनजी समूहकी रुवी कुमारी ठाकुरलाई उपसभामुखमा अगाडि सारेको प्रष्ट पारेको छ ।

    प्रतिनिधि सभामा उपसभामुखमा ठाकुरलाई प्रस्ताव गर्दै सांसद आर्यन राईले मधेसकी चेली र जेनजी समूहकी ठाकुरलाई अगाडि सारेको बताए ।

    उनले श्रम संस्कृति पार्टीलाई पूर्वको राईको पार्टी हो, पूर्वमै सिद्धिन्छ भन्ने कुरा चिन पनि मधेसकी चेलीलाई उपसभामुखको उम्मेदवार बनाएको बताए ।

    श्रम संस्कृति पार्टी जात, धर्म, वर्ग र लिङ्गलाई एकताको मालामा उनेर अगाडि बढ्ने बताए । उनले उपसभामुख बनेपछि ठाकुरले नेपालको न्यायको पक्षमा उभिनेमा आफू विश्वस्त रहेको पनि बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ