• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रधानमन्त्री बालेनले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

    416
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक तय भएको छ।

    नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरलगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको बताइएको छ। प्राय: सोमबार र शुक्रबार मन्त्रिपरिषद बैठक बस्छ।

    अरू दिन बैठक आह्वान भएमा आकस्मिक मन्त्रिपरिषद बैठक भन्ने चलन छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ