• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    बन्द भएको एभरेष्ट बैंकको कोर बैंकिङका सेवाहरू सुचारू

    2.4K
    SHARES



    काठमाडौँ। एभरेष्ट बैंकले कोर बैंकिङ प्रणाली (CBS) लाई स्तरोन्नति पश्चात सम्पूर्ण सेवाहरू सुचारू गरेको छ।

    बैंकले एक सूचना जारी गर्दै कोर बैंकिङ प्रणाली (CBS-Finacle) लाई स्तरोन्नति गर्ने कार्य २०८२ पौष १० देखि १२ गतेसम्म सञ्चालन गरेको थियो। जसकाकारण बैंकका मोबाइल बैंकिङ सेवा लगायत सबै प्रकारका सेवा अस्थायी रुपमा प्रभावित भएका थिए।

    अब उक्त कोर बैंक प्रणाली स्तरोन्नतिको काम पूरा भईसकेकाले २०८२ पौष १३ गते आइतबारदेखि सबै बैंकिङ सेवा पूर्णरुपमा सुचारु भईसकेको जानकारी एभरेस्ट बैंकले दिएको छ। हेर्नुहोस् सूचना

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ