• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    रास्वपा जुम्ला उपसभापति शाही कांग्रेस प्रवेश

    736
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी उपसभापति तारा शाही नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। आइतबार आयोजित एक कार्यक्रमबीच उपसभापति शाही कांग्रेस प्रवेश गरेकी हुन्।

    चन्दननाथ नगरपालिका ५ की बासिन्दासमेत रहेकी शाहीलाई पार्टीमा कांग्रेस केन्द्रीय सदस्य रामदेवी खड्काले स्वागत गरेकी छन्।

    शाही कांग्रेस छाडेर रास्वपा गएर उपसभापति बनेकी थिइन्। विशेष महाधिवेशनबाट नेपाली कांग्रेसमा नयाँ नेतृत्व आएको अवस्थामा शाही कांग्रेस फर्किएकी छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ