• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रचण्डले गरे रूकुम-पूर्वबाट उम्मेदवारी दर्ता

    0.9K
    SHARES



    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूकुम-पूर्वबाट उम्मेदवारी दर्ता गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।

    संयोजक प्रचण्डको प्रस्तावक जनयुद्धका शहिद लक्ष्मीराम केसी ‘पवन’ का छोरा जीवन खड्काको प्रस्तावमा उम्मेदवार बनेको नेकपाले जानकारी दिएको छ।

    २०६४ सालयता प्रचण्ड फरकफरक निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आएका छन्। काठमाडौं–१० बाहेक अन्यत्र कतै पनि प्रचण्डले दोहोर्‍याएर चुनाव उठेका छैनन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ