• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    ओलीले ३३३ मत पाउँदा ईश्वर पोखरेललाई कति ? अन्यको अवस्था के छ ? ताजा अपडेट

    1.5K
    SHARES



    काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान सम्बन्ध भएसँगै मतगणना भइरहेको छ । जारी मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता रहेको छ । ताजा अवस्थामा मतपरिणाम यस्तो छ-

    अध्यक्ष
    केपी शर्मा ओली : ३३३
    ईश्वर पोखरेल : ११०
    उपाध्यक्ष
    अरुण नेपाल : ८९
    गुरु प्रसाद बराल : २४२
    गोकर्ण राज विष्ट : २५६
    टकं प्रसाद कार्की : ७५
    पर्शुराम मेघि गुरुङ्ग : ८६
    प्रथवि सुव्वा गुरुङ : ३५६
    भिम प्रसाद आचार्य : ५१
    रघुजी पन्त : २५३
    रामबहादुर थापा बादल : ३०९
    विन्दा पाण्डे : १६९
    विष्णु प्रसाद पौडेल : ३४९
    महासचिव
    शंकर पोख्रेल : २४९
    सुरेन्द्र प्रसाद पाण्डे :१९४
    उपमहासचिव
    आनन्द प्रसाद पोख्रेल : १३३
    योगेस भट्टराइ : २६४
    रघुविर महासेठ : २६७
    राजेन्द्र प्रसाद गौतम : ५५
    लेखराज भट्ट : २९३
    विष्णु प्रसाद रिमाल : २२०
    वैजनाथ चौधरी : ५७
    सचिव
    अग्नि प्रसाद खरेल : १४९
    इन्द्रलाल साप्कोटा : ७४
    कर्णबहादुर थापा : १६६
    कृष्ण गोपाल श्रेष्ठ : ११४
    खगराज अधिकारी : २७९
    गोकुल प्रसाद बास्कोटा : १९२
    छविलाल विश्वकर्मा : ३११
    ठाकुर प्रसाद गैरे : १७५
    पद्मा कुमारी अर्याल : ३०५
    पुर्सोतम पौडेल : ८६
    पेम्वा लामा : ८५
    भानुभक्त ढकाल : २२५
    महेश बस्नेत : ३११
    यमलाल कडेल : २६९
    रचना खड्का : १६९
    राजन भट्टराइ : २३६
    लाल बाबु पण्डित : ७३
    विनोद प्रसाद ढकाल : १४८
    शेरधन राई : ३००
    हिक्मत कुमार कार्की : २७४

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ