• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    बाबुराम, जनार्दन र डीपी अर्यालसहित वैकल्पिक शक्तिबीच छलफल

    2.4K
    SHARES



    काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा विभिन्न वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताबीच छलफल भएको छ।

    छलफलमा पूर्व मन्त्री जनार्दन शर्मा, सुदन किराती, रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, र नेसपा (नयाँ शक्ति) नेतृ दुर्गा साओलगायतका नेताहरू सहभागी रहेको स्रोतले जनाएको छ।

    बैठकमा हालको जेन्जी विद्रोहपछि बदलिँदो नेपाली राजनीति, त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठन, र वैकल्पिक राजनीतिक ध्रुवीकरणमार्फत बलियो विकल्प निर्माण गर्ने विषयमा गहन छलफल गरिएको सहभागीहरूले बताएका छन्।

    छलफलमा नयाँ पुस्ता, सामाजिक अभियान र वैकल्पिक धारका समूहबीच सहकार्य र साझा राजनीतिक मोर्चा निर्माणका सम्भावनाहरू समेत समीक्षा गरिएको बताइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ