• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ठेकेदार मनोज भेटुवाल पक्राउ

    1.4K
    SHARES



    काठमाडौँ । ठेकेदार मनोज भेटुवाल पक्राउ परेका छन्। शुक्रबार उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार भेटुवालाई शुक्रबार काठमाडौं महानगरपालिका-२९ बाट पक्राउ गरिएको हो।

    उनीविरूद्ध राजकुमार बरालले बैंकिङ कसुरमा जाहेरी दिएका थिए। भेटुवाल निर्माण कम्पनी स्वछन्द जलेश्वर विकोई जेभीका सञ्चालक हुन्।

    यही कम्पनीले काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं टावर निर्माणको ठेक्का पाएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ