• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    इरानको राजधानी तेहरानलाई तुरुन्तै खाली गर्नुपर्छ : ट्रम्प

    2.5K
    SHARES



    काठमाडौँ । वासिङ्टन डीसी । इजरायल–इरान द्वन्द्वको बिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानलाई तुरुन्तै खाली गर्न सल्लाह दिएका छन् ।

    ट्रुथ सोसलमा आफ्नो खातामा एउटा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘मैले हस्ताक्षर गर्न भनेको सम्झौतामा इरानले हस्ताक्षर गर्नुपथ्र्याे । यो निकै लाजमर्दो कुरा हो र मानव जीवनको बरबादी पनि हो,’

    ‘सिधा शब्दमा भन्नुपर्दा, इरानसँग आणविक हतियार हुनै सक्दैन । मैले यो कुरा बारम्बार भनेको छु ! सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ !’ अझ अगाडि उनले लेखेका छन् ।

    जी७ शिखर सम्मेलनमा भाग लिन क्यानडा गएका ट्रम्प एक दिन अघि नै त्यहाँबाट फर्कदैछन् । उनी चाँडै फर्कनुको कारण मध्यपूर्वको अवस्थालाई जिम्मेवार ठहराइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ