• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री र ५३ बेलायती नागरिक पनि थिए सवार

    4.2K
    SHARES



    काठमाडौं । भारतको अहमदाबादमा दुर्घटना भएको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री समेत सवार भएको खुलेको छ । अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज केही मिनेटमै भुइमा खसेको थियो ।

    दुर्घटनाग्रस्त जहाजमा ५३ जना बेलायती नागरिक रहेको पुष्टी भएको छ । एक जना क्यानडेली नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पोर्चुगलका ६ जना नागरिक रहेको समेत पुष्टी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

    भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो । जहाजमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ